दुई नम्बर प्रदेशको निर्वाचन सार्ने मुख्य योजनाकार कांग्रेस नेता बिमलेन्द्र निधि !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजपालाई निहुँ बनाएर सरकार नेतृत्व नेपाली कांग्रेसले दुई नम्बर प्रदेशमा निर्वाचन रोकेको आरोप लगाएको छ । काठमाडौमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव ईश्वर पोखरलले कांग्रेसको स्वार्थका लागि प्रदेश–प्रदेशबीच मनोवैज्ञानिक विभाजन ल्याउने गरि निर्वाचन स्थगित गरिएको आरोप लगाएका हुन् । राजपालाई देखावटी पात्रका रुपमा उभ्याएर कांग्रेस नेता बिमलेन्द्र निधिले … Continue reading दुई नम्बर प्रदेशको निर्वाचन सार्ने मुख्य योजनाकार कांग्रेस नेता बिमलेन्द्र निधि !